Techie IT
Samayabaddha
आईतबार, ९ चैत्र, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे गोरखकाली मन्दिरमा दुई घण्टा पूर्जा अर्चना


गोरखा, ९ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा पूर्जा अर्चना गरेका छन्।

शनिबार गोरखा पुगेका शाहले गोरखकाली मन्दिर पुगेर त्यहाँ करिब दुई घन्टा पुजाअर्चना गरेका हुन्। उनी गोरखा पुग्दा त्यहाँ शिवसेना र राजावादीहरुको स्वागत गरेका थिए।

उनको स्वागता तनहुँको आबुखैरेनिदेखि गोरखा बजार हुँदै गोरखा दरबारसम्म मोटरसाइकल र्‍याली निकालिएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट