Techie IT
Samayabaddha
बुधबार, १२ चैत्र, २०८१

हितेन्द्रदेव शाक्यले सम्हाले विद्युत प्राधिकरणको कमाण्ड


काठमाडौं । नेपाल विद्युत प्राधिकरको नयाँ कार्यकारी निर्देशकको रुपमा हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् ।

सरकारको निर्णयसँगै उनले मंगलबार साँझ विद्युत प्राधिकरणमा पुगेर कार्यभार सम्हालेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णय सरकारले मंगलबार औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट