Techie IT
Samayabaddha
सोमबार, १७ चैत्र, २०८१

समाजवादी मोर्चाले काठमाडौंमा निकालेको जुलुस (तस्बिरहरु)


काठमाडौं, १५ चैत । देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, सरकारको कुशासन, राजावादीहरुको अस्वभाविक चलखेलकाबिरुद्ध समाजवादी मोर्चाले काठमाडौंको भृकुटी मण्डपमा विरोधसभा आयोजना गरेको छ ।

विरोधसभालाई चार दलका चार जना शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महिन्द्र राय यादलेले सम्बोधन गर्ने भएका छन् । उक्त सभामा अयोजना हुनुअघि काठमाडौंंका बिभिन्न स्थानबाट निकालिएको जुलुुसका केही तस्बिरहरु :

 


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट