Techie IT
Samayabaddha
सोमबार, १७ चैत्र, २०८१

राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी


काठमाडौं, १५ चैत । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट