Techie IT
Samayabaddha
सोमबार, १७ चैत्र, २०८१

प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाए


काठमाडौँ, २५ चैत । तीनकुने क्षेत्रमा शुक्रबार विरोधमा उत्रिएका प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाएका छन् । जडीबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका सवारी साधन जलेर नष्ट भएको छ ।

जडीबुटी कम्पनीमा आगलागी तथा सवारी साधन जलेर नष्ट भएको फोटो तथा भिडियो सामग्री सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देख्न सकिन्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट