घाँस काट्ने क्रममा रुखबाट लडेर धनकुटामा एक जनाको मृत्यु

काठमाडौं । धनकुटामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
शहीदभूमि गाउँपालिका वडा नम्बर ३ सिरवानीका ५३ वर्षीय मन्दिरबहादुर राईको रुखबाट लडेर मृत्यु भएको हो । आफ्नै बारीमा रहेको टाँकीको रुखमा चडेर घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएपछि उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया