Techie IT
Samayabaddha
बिहीबार, ४ वैशाख, २०८२

राप्रपाले बल्खुमा गरेको प्रदर्शनबाट चार जना पक्राउ


काठमाडौँ, २६ चैत २६ गते । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा मङ्गलबार गरेको प्रदर्शनबाट चार जना पक्राउ परेका छन् ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनीहरुलाई उक्त क्षेत्रमा वातावरण बिथोल्न खोजेको आरोपमा पक्राउ गरिएको छ ।

उनका अनुसार ती व्यक्तिको परिचय भने खुल्न बाँकी छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट