Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

बर्षाले अवरुद्ध सबै सडक सञ्चालनमा


काठमाडौं । बुधबार साँझदेखि परेको अविरल वर्षापछि अवरुद्ध भएका विभिन्न स्थानका सडकहरू सञ्चालनमा आएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार केही सडक पूर्ण रूपमा सञ्चालनमा आएका छन् भने केही एकतर्फी रूपमा सञ्चालनमा आएका हुन् ।

यसअघि विभिन्न जिल्लाका १३ वटा स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध बनेका थिए ।

प्रहरीले बिहीबार साँझ ५ बजे जारी गरेको अपडेटमा सबै सडक सञ्चालनमा आएको जानकारी दिइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट