त्रिशूली नदी किनारमा एक पुरुष मृत फेला

धादिङ, ३१ चतैत । धादिङको सिद्धलेक गाउँपालिका ७ अमल्टारस्थित त्रिशूली नदीको किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । उनको हाल नाम, थर, वतन खुलेको छैन ।
प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जवनाएको छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया