Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

बालिका बलात्कारको उजुरीमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झामाथि प्रहरीको अनुसन्धान


काठमाडौं, ३ वैशाख । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) माथि प्रहरीले अनुसन्धान थालेको छ । बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको हो ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको हो । परिसरका एसपी अपिलराज बोहराले उनीमाथि अनुसन्धान थालिएको पुष्टि गरे ।

उनले भने,‘‘एक युवतीको उजुरीका आधारमा हामीले अनुसन्धान थालेका छौँ । घटनाबारे बुझ्ने काम भइरहेको छ ।’’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट