Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

काभ्रेमा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु


काभ्रे। काभ्रेको मण्डनदेउपुर-३ मा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

स्कर्पियोको ठक्करबाट मण्डनदेउपुर–३ अदुवावारीमा गोथे विकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बा १८ च ९९५९ नम्बरको स्कार्पियोले टिपरलाई साइड दिने क्रममा पैदलयात्रुलाई ठक्कर दिएको थियो।

स्कार्पियोका चालक भने फरार छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट