Techie IT
Samayabaddha
बुधबार, १० वैशाख, २०८२

भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु


काठमाडौं । डोटीस्थित भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा खाद्यान्न बोकेको मिनीट्रक दुर्घटना भएको छ ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जना मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट