Techie IT
Samayabaddha
बुधबार, १० वैशाख, २०८२

महिला कर्मचारीले गर्भधारणको अवस्थामा ‘मातृत्व विशेष बिदा’ पाउने


काठमाडौं, १० वैशाख । महिला कर्मचारीले गर्भधारणको अवस्थामा ‘मातृत्व विशेष बिदा’ पाउने भएका छन् । यो व्यवस्था संघीय निजामती सेवा विधेयकमा समेटिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. चन्दा कार्की भण्डारीले महिला कर्मचारीलाई गर्भाधारणको अवस्थामा मातृत्व विशेष बिदा दिनुपर्ने प्रस्ताव गरेकी थिइन् ।

राज्य व्यवस्था तथा सुशासन समितिले सांसद कार्कीको प्रस्तावलाई संघीय निजामती सेवा विधेयकमा समेटेको हो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट