Techie IT
Samayabaddha
सोमबार, १५ वैशाख, २०८२

जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन


काठमाडौं । भारतको जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतंककारी हमलामा ज्यान गुमाएका रुपन्देही बुटवलका सुदीप न्यौपानेको सम्झनामा काठमाडौंमा शुक्रबार साँझ दीप प्रज्वलन गरिएको छ ।

सो अवसरमा सहभागीहरुले न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

गत मंगलबार भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा सुदीप मारिएका थिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट