Techie IT
Samayabaddha
मंगलबार, १६ वैशाख, २०८२

राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु


काठमाडौं । जङ्गलमा फिरेन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ ।

४९ वर्षीय शाहीको गएराति सुर्खेतको बराहताल गाउँपालिका ८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो । अत्यधिक जाँड–रक्सी खाँदा मुखिया शाहीको मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट