Techie IT
Samayabaddha
मंगलबार, १६ वैशाख, २०८२

शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु


काठमाडौं । शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ ।

शिक्षक महासंघको टोली सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन् ।

महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ताका लागि शिक्षक नेता शिक्षा मन्त्रालय पुगेका हुन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट