Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

कोशी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ


कोशी प्रदेश सरकारमा थपिएका मन्त्री र राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । शुक्रबार नियुक्त पाँच मन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ ग्रहण गरेका हुन् । आजै दुई राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रीमा राम राना, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, आन्तरिक मामिला तथा योजना मन्त्रीमा लिलावल्लभ अधिकारी नियुक्त भएका थिए । उनीहरू एमालेका हुन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट