Techie IT
Samayabaddha
सोमबार, २२ पुस, २०८१

एमालेको सचिवालय बैठक आज बस्दै


काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आज बैठकमा अत्यधिक वर्षाका कारण ठुलो जनधनको क्षति भएकाले यसैलाई एजेन्डा बनाइनेछ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट