प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापति देउवा

काठमाडौं । सत्तारुढ दलका दुई शीर्ष नेताबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले भेटवार्ता नियमित भएको प्रतिक्रिया दिएका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया