Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त


काठमाडौं, ३ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार डा. शङ्करप्रसाद शर्मा भारतका लागि र डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको आवासीय राजदूूत पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजित मन्त्रिपरिषद्को सिफारिसमा शर्मा र तिम्सिनालाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट