Techie IT
Samayabaddha
बुधबार, १० वैशाख, २०८२

एमाले अध्यक्ष ओलीले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन यस्तो छ (पूर्णपाठ)


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा कांग्रेससँग किन सहकार्य भयो र माओवादीसँग किन सहकार्य टुट्यो भन्ने प्रसङ्ग उल्लेख छ ।

यस्तै कांग्रेस र एमालेको गठबन्धन सरकारले गरेका कामकारबाहीको फेहरिस्त पनि प्रस्तुत गरिएको छ । माओवादीसँगको सत्ता सहकार्य प्रचण्डका कारण टुटेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै कांग्रेससँगको सहकार्यपछि नयाँ राजनीतिक कोर्स बनेको उल्लेख छ । प्रतिवेदनमा देशमा बढ्दो अराजकता, भूराजनीतिक अवस्था, पार्टीको आगामी कार्ययोजनालगायतका विषय समेटिएको छ ।

ओलीको राजनीतिक प्रतिवेदन जस्ताको त्यस्तै


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट