Techie IT
Samayabaddha
बिहीबार, १७ माघ, २०८१

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


काठमाडौं, १७ माघ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयसहित संसद्को हिउँदे अधिवेशनलगायत मुद्दामा छलफल हुने नेताहरूले बताएका छन् ।

त्यस्तै, पार्टीबाटै हालै जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) मार्फत जारी भएको कार्यविभाजनबारे असन्तुष्टि पनि चर्किएको छ । सोही विषयमा पनि छलफल हुने नेताहरूले जनाएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट