Techie IT
Samayabaddha
सोमबार, २६ फागुन, २०८१

मन्त्रिपरिषद्को बैठक डाकियो


काठमाडौं, २६ फागुन । आज साँझ मन्त्रिपरिषद्को बैठक डाकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ६ बजेका लागि क्याबिनेट बैठक डाकेको बताइएको छ ।

आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा राखिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट