Techie IT
Samayabaddha
सोमबार, ३ चैत्र, २०८१

पूर्वविशिष्ट पदाधिकारीको सेवा बढाउनुभन्दा मिर्गौला र क्यान्सरपीडितलाई सहयोग गर्नेतिर अघि बढ्न जनार्दन शर्माको सुझाव


काठमाडौं, ३ चैत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पूर्वविशिष्ट पदाधिकारीको सेवा बढाउनुभन्दा मिर्गौला र क्यान्सरपीडितलाई सहयोग गर्नेतिर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले गरिबी निवारणमा लगानी गर्ने कानुन बनाउन सुझाए ।

‘पूर्वविशिष्टलाई, पदाधिकारीलाई थप आजीवन सुविधा बढाउनुभन्दा गरिबी निवारणमा लगानी गर्ने कानुन बनाऔँ,’ उनले भने, ‘मिर्गौला र क्यान्सरपीडितलाई सहयोग गर्नेतिर अघि बढौँ ।’


क्याटेगोरी : राजनीति, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट