Techie IT
Samayabaddha
आईतबार, १६ चैत्र, २०८१

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साँझ साढे ५ बजेका लागि बैठक बोलाइएपनि केहीबेर ढिलोगरी सुरु भएको हो ।

बैठक बस्नुअघि तीन मुख्य दलका शीर्ष नेतासहितको बैठक बसेको थियो । सोही बैठकका कारण केहीबेर ढिलोगरी मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट