बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, १२ चैत । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई, जनमतका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता चौधरी (श्रेष्ठ) लगायत नेताहरू सहभागी छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया