Techie IT
Samayabaddha
सोमबार, १७ चैत्र, २०८१

प्रतिनिधिसभाको बैठक आइतबार बस्नेगरी स्थगित


काठमाडौँ, १५ चैत । प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा शुक्रबार ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गर्नुभएको हो । रासस


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट