Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

संसदमा प्रधानमन्त्रीको सम्बोधन, राप्रपाका सांसदहरुको अवरोध


काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा सम्बोधन गरिरहेका बेला गर्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले अवरोध गरेका छन् ।

उनीहरूले उठेर नियमावलीको प्रश्न उठाउँदै होहल्ला गरेका हुन् । उनीहरूले अवरोध होहल्ला गरेपछि प्रधानमन्त्रीले संविधान नमान्नेहरूले नियमावलीका विषयमा प्रश्न उठाउन आवश्यक नभएको बताए । उनले संविधान उल्लंघनका विषयमा आफूले प्रश्न उठाइरहेको बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट