Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

दीपक बोहराको शव सेनाको हेलिकोप्टरबाट भैरहवा लगिँदै


काठमाडौं, १९ चैत । राप्रपा सांसद दीपक बोहराको शव नेपाली सेनाको हेलिकोप्टरबाट भैरहवा लगिँदै छ । श्रद्धाञ्जलीका लागि आज दिनभर उनको शव रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने छ ।

बोहराको आज काठमाडौंमा निधन भएको थियो ।

पञ्चायतकाल र गणतन्त्रमा गरि नौ पटक मन्त्री भएका थिए दीपक बोहरा


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट