Techie IT
Samayabaddha
बुधबार, २६ चैत्र, २०८१

प्रधानमन्त्री ओली र मोदीबिच बैङ्ककमा भेटवार्ता


बैङकक, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार थाइल्याण्डको बैङककमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबिच भेटवार्ता भएको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति

प्रतिक्रिया


ताजा अपडेट