Techie IT
Samayabaddha
शुक्रबार, २८ चैत्र, २०८१

अब तीनकुनेमा कार्यक्रम गर्न नदिन संसदको राज्य व्यवस्था समितिद्वारा सरकारलाई निर्देशन


काठमाडौं, २२ चैत । संघीय संसद्को राज्य व्यवस्था समितिले तीनकुने घटनाको छानबिन गरी आवश्यक कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

आजको बैठकमा गृहमन्त्री रमेश लेखक पनि उपस्थित थिए । समितिले अब तीनकुनेमा कार्यक्रम गर्न नदिन पनि सरकारलाई निर्देशन दियो ।

प्रहरीलाई स्रोत–साधनयुक्त बनाउन भन्दै समितिले बजेट व्यवस्थापनका लागि गृह मन्त्रालयलाई अभिभावकीय भूमिका निभाउन पनि निर्देशन दिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट