पूर्वउपराष्ट्रपति पासाङ माओवादीको मनोनित उपाध्यक्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी समेत दिइएको स्रोतले जनाएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया