Techie IT
Samayabaddha
मंगलबार, २ वैशाख, २०८२

एमालेको सचिवालय बैठक जारी


काठमाडौं, १ वैशाख । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थिति, युथ समिटलगायत विषयमा छलफल हुने बताइएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट