Techie IT
Samayabaddha
बुधबार, ३ वैशाख, २०८२

कांग्रेस महामन्त्री थापा मधेस दौडाहामा


काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापा मधेस दौडाहामा लागेका छन् । आजै उनको प्रमुख आतिथ्ययतामा नेपाली कांग्रेस बारा–३ ले आज क्षेत्रीय सम्मेलन गर्ने भएको छ । कार्यक्रममा सहमहामन्त्री फर्मुला मनसुर, मधेस प्रदेश नेताहरूको समेत सहभागी रहने नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले बताए ।

महामन्त्री थापा बिहान ८ः३० बजे काठमाडौँबाट सिमरा आउने कार्यक्रम रहेको उनले बताए । उनको स्वागतको लागि माहागढीमाई नगरपालिका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा मोटरसाइकल र्‍याली हुने बताइएको छ ।

बारा जिल्लाको क्षेत्र न।३ जितपुर सिमरा(१८ को प्रथम क्षेत्रीय सम्मेलन कार्यक्रम ९स्३० बजे बाट सुरु हुने गुप्ताले बताए ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट