Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

पूर्णबहादुर खड्का बने कांग्रेसका कार्यवाहक सभापति


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गएपछि उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ को उपधारा ९१३० बमोजिम स्वदेश नफर्कुन्जेलसम्म खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति देउवा आज थाइल्यान्डको राजधानी बैंकक गएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट