नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन जारी

काठमाडौं, ८ वैशाख । नेपाल ल क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान भइरहेको छ ।
२०८१ चैत ५ गते हुन नसकेको मतदान आज भएको हो । शान्तिपूर्ण भइरहेको क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले जानकारी दिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया