यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडौँ, १० वैशाख । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकका १९ निर्णय यस्ता छन् :
क्याटेगोरी : राजनीति
प्रतिक्रिया