छोरीलाई लिएर बाबुराम भट्टराई किन गए भारत ?

काठमाडौं, १३ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।
उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन शनिबार त्यहाँ गएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन् ।
आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदै छ । भट्टराईकासाथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तरगत भारतका ईन्चार्ज शन्देश कार्की छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया