Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

सभापति कपमा मच्छिन्द्रलाई हराउँदै गर्दै सङ्कटा क्लब फाइनलमा


काठमाडौं । सभापति कपमा मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै सङ्कटा फुटबल क्लब फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालमा हिजो भएको पहिलो सेमिफाइनलमा सङ्कटा फुटबल क्लबले मच्छिन्द्रलाई सडनडेथमा ८–७ ले पराजित गरेको हो । योसँगै मच्छिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ । सङ्कटा उपाधि नजिक पुगेको छ ।

आज दोस्रो सेमिफाइनलमा आयोजक बाग्मती लोकतान्त्रिक र एनआरटीबीच खेल हुनेछ । फाइनल खेल पर्सि बिहीवार हुनेछ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट